Logo
|
Wednesday 24th April 2024
Logo

epaper

मोतिविन्दुको निःशुल्क शल्यक्रिया, बुबालाई पछ्यौरी, आमालाई सारी



जनस्वास्थ्य सरोकार काठमाडौं । मेचि महाकाली बुहारी संयुक्त आवाज काठमाडौंले रानिबनस्थित मानव सेवा आश्रममा रहेका १३० वृद्धा बुबाआमालाई मोतिविन्दुको निःशुल्क शल्यक्रिया र चश्मा वितरण गरेको छ । मेचि महाकाली बुहारी संयुक्त आवाजको दोस्रो बार्षिकोत्सवका अवसरमा निःशुल्क आँखा शिविर सञ्चालन गरी सो सेवा उपलब्ध गराएको हो । सो अवसरमा दर खुवाउनुका साथै बृद्धा बुबाहरुलाई पछ्यौरी र आमाहरुलाई साडी वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्