जनस्वास्थ्य सरोकार काठमाडौ । नेपाल मेडिकल काउन्सिलले नेपालमा दर्ता भएका १३९ जना चिकित्सकको नाम हटाएको छ।
नेपालमा दर्ता भएका चिकित्सकले नाम, ठेगाना र योग्यता खोली दर्ता गर्ने तथा दिवंगत भएकाहरुलाई सदस्यबाट हटाउनका लागि काउन्सिलले ती चिकित्सहरुको नाम दर्ता सूचीबाट हटाएको जनाएको छ ।
१३७ जना मृत्यु भएका र १ जना कागजात गलत भएको र अर्का एक चिकित्सक निष्काशित भइसकेकोले काउन्सिलले नाम दर्ता सूचीबाट उनीहरुको नाम हटाइएको बताएकोछ। नाम हटाइएका मध्ये कुनै पनि चिकित्सकको नाम गल्तीले हटाइएको भएमा सुचना प्रकाशित भएको ३० दिनभित्र काउन्सिलमा सम्पर्क गर्नका लागि मेडिकल काउन्सिलले अनुरोध समेत गरेको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
