जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले ६० लाख डोज फाइजरको खोप किन्न स्वीकृति दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फाइजर खोप किन्नका लागि गरेको प्रस्तावलाई सोमवार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिने निर्णय गरेसँगै खोप ल्याउने बाटो खुलेको छ ।
१८ वर्षसम्मका बालबालिकाका लागि लगाउन ६० लाख डोज खोप आगामी डिसेम्बरभित्र ल्याउने स्वास्थ्य मन्त्रालयको योजना छ ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै मंगलवार सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार खोप लगाउनयोग्य बालबालिकादेखि वृद्धसम्म सबैलाई खोप लगाउने सरकारको नीति रहेकाले यसै अनुसार सरकारले तयारी अघि बढाएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
