Logo
|
Friday 19th April 2024
Logo

epaper

प्रधानन्यायाधीश जबरा डिस्चार्ज



जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आज सशस्त्र प्रहरी बल, नेपाल एपिएफ अस्पताल बलम्बुबाट स्वास्थ्यलाभ गरी घर फर्कनुभएको छ । कोभिड–१९ को सङ्क्रमण निमोनियाका कारण उहाँ यही मङ्सिर १३ गतेदेखि सो अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।

अस्पतालका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक डा प्रवीन नेपालद्वारा आज यहाँ जारी विज्ञप्तिमा प्रधानन्यायाधीश राणा स्वास्थ्य लाभ गरी घर फर्कनुभएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्