Logo
|
Friday 19th April 2024
Logo

epaper

विभागका महानिर्देशक ढकाललाई स्वास्थ्य मन्त्रालयमा प्रतिस्थापन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रतिस्थापन गरिएको छ ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाले मंगलबार मन्त्रिस्तरिय निर्णय गर्दै ढकाललाई मन्त्रालयमा प्रतिस्थापन गर्नुभएको हो ।

यसअघि राष्ट्रिय औषधि प्रयोगशालामा सरुवा गरिएको भएपनि अटेर गरेर ढकालले विभागमै हाजिर गर्दै आउनुभएको थियो ।
ढकाललाई पुस २५ गते प्रयोगशालामा सरुवा गर्ने निर्णय भएको थियो । ढकाललाई सरुवा गरेर मन्त्रालयले विभागको महानिर्देशकमा भरत भट्टराई ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्