Logo
|
Friday 19th April 2024
Logo

epaper

वरिष्ठ प्याथोलोजिष्ट डा. विजय लाल गुरुवाचार्यको निधन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । वरिष्ठ प्याथोलोजिष्ट डा. विजय लाल गुरुवाचार्यको निधन भएको छ । ८३ वर्षिय डा. गुरुवाचार्यको माघ १७ गते कुपण्डोलस्थित निजी निवासमा निधन भएको हो ।


स्व.डा. गुरुवाचार्य राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको प्रथम निर्देशक हुनुहुन्थ्यो ।

नेपाल चिकित्सक संघले नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा डा. गुरुवाचार्यले पुर्याउनुभएको अतुलनीय योगदानको चर्चा गर्दै एक इमान्दार, लगनशिल र प्रतिष्ठित प्याथोलोजिष्टलाई गुमाउनु परेको जनाएको छ ।
डा. गुरुवाचार्यप्रति हार्दिक श्रद्धान्जली !

प्रतिक्रिया दिनुहोस्