Logo
|
Wednesday 24th April 2024
Logo

epaper

कोरोना ग्राफ ओरालोतिर, थप ३६३७ जनामा संक्रमण



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २०५ जना र ५ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४३२ जना गरी ३ हजार ६३७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ५५५ जना कोरोना संक्रमणमुक्त भएका छन भने संक्रमणबाट १२ जना मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हाल देशभरमा ६९ हजार २९१ सक्रिय संक्रमित छन ।

प्रतिक्रिया दिनुहोस्