Logo
|
Tuesday 5th July 2022
Logo

epaper

नेपालमा कोभिड–१९ विरुद्धको आठ लाख ८० हजार डोज अस्ट्राजेनेका खोप भित्रियो



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा कोभिड–१९ विरुद्धको थप ८ लाख ८२ हजार ८० डोज अस्ट्राजेनेकाको खोप भित्रिएको छ । बेलायत सरकारले कोभ्याक्स सुविधामार्फत् दिएको उक्त खोप आज बिहान कतार एयरबेजको विमानमार्फत नेपाल आइपुगेको हो ।
दोस्रो लटमा थप एष्ट्राजेनेका खोप फेब्रुअरी १४ मा आइपुग्ने स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्