Logo
|
Thursday 28th March 2024
Logo

epaper

प्रदेश १ को स्वास्थ्य सचिवमा डा. अनुज भट्टचन नियुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौं । प्रदेश १ को स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. अनुज भट्टचन नियुक्त हुनुभएको छ ।

स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले डा भट्टचनलाई प्रदेश १ को स्वास्थ्य मन्त्रालयमा सरुवा गरेको हो।

डा भट्टचन ११ औं तहका चिकित्सक हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्