Logo
|
Friday 19th April 2024
Logo

epaper

शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज



जनस्वास्थ्य सरोकार, काठमाडौ । शताव्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि माघ २५ गते उहाँ किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो ।परीक्षण गर्दा उहाँमा निमोनियाको संक्रमणका साथै मुटुको समस्या देखिएको अस्पतालले जनाएको थियो ।

स्वास्थ्य अवस्थामा सुधार भएसँगै आज सत्यमोहन जोशीलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्