Logo
|
Sunday 22nd May 2022
Logo

epaper

६ सय ८० जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार ९५ जनाको परीक्षण गर्दा ६ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण २ जनाको मृत्यु भएको छ भने १ हजार ८ सय ३५ जना संक्रमणमुक्त भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको संख्या १९ हजार ४ सय पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्