Logo
|
Friday 19th April 2024
Logo

epaper

नेपालका ६० प्रतिशत नागरिकले लगाए कोभिडविरुद्धको पूर्ण खोप



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालका ६० प्रतिशत नागरिकले कोभिडविरुद्ध खोपको पूर्ण मात्रा लगाएका छन् ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार देशभर कुल जनसंख्याको ६०.४ प्रतिशत अर्थात एक करोड ७६ लाख ४० हजार ५ सय २९ जनाले कोभिडविरुद्धको खोपको पूर्ण मात्रा लगाएका हुन् ।

७३.१ प्रतिशतले खोपको पहिलो मात्र लगाएका छन् । त्यस्तै ५ वर्षदेखि १८ वर्ष उमेर समूहमा ४४ प्रतिशतले खोपको पूर्ण मात्रा लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्