Logo
|
Thursday 25th April 2024
Logo

epaper

२ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा २ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

९ हजार ८ सय १५ जनामा गरिएको परीक्षणमा २ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ भने १ हजार ३ सय ३८ जना संक्रमण मुक्त भएका छन् ।
यससँगै सक्रिय संक्रमितको संख्या १२ हजार २ सय ४४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्