Logo
|
Friday 19th April 2024
Logo

epaper

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको उपकुलपतिमा डा. विकास लामिछाने नियुक्त



जनस्वास्थ्य सरोकार, दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको उपकुलपतिमा डा. विकास लामिछाने नियुक्त हुनु भएको छ ।


राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले डा. लामिछानेलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गर्नु भएको हो ।


स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा नेतृत्वको सिफारिस समितिले डा.ऋषिकेश नारायण श्रेष्ठ, विकास लामिछाने र नारायणविक्रम थापाको नाम सिफारिस गर्नु भएको थियो ।


त्यसतै प्रतिष्ठानको उपकुलपतिका लागि १६ जनाले आवेदन दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्