Logo
|
Wednesday 24th April 2024
Logo

epaper

थप ४७६ जनामा कोरोना संक्रमण, ८३१ जना संक्रमण मुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


९ हजार ४ सय २४ जनामा गरिएको परीक्षणमा ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ भने ८ सय ३१ जना संक्रमणमुक्त भएका छन् । यससँगै हाल नेपालमा सक्रिय संक्रमितको स्रख्या १० हजार ७ सय ४७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्