Logo
|
Thursday 18th April 2024
Logo

epaper

१ सय ८० जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ५ हजार २ सय १८ पीसीआर र ३ हजार १ सय २३ जनाको एन्टीजेन परीक्षणमा १ सय ८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जना जनाको मृत्यु भएको छ भने ४ सय जना संक्रमण मुक्त भएका छन् ।यससँगै हालसम्म देशभर संक्रिय संक्रमितको संख्या ८ हजार २ सय ३५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्