Logo
|
Wednesday 24th April 2024
Logo

epaper

थपिए १ सय ५८ जना कोरोना संक्रमित, ३ सय ५४ जना संक्रमण मुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

६५०४ जनाको कोरोना परीक्षण गर्दा १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ भने ३ सय ५४ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै हाल देशभर संक्रिय संक्रमितको संख्या ७ हजार ९ सय ७१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्