Logo
|
Wednesday 24th April 2024
Logo

epaper

३ सय ४८ जना संक्रमण मुक्त हुँदा, १ सय ९४ जनामा कोरोना संक्रमण



जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ३ सय ९४ जनामा गरिएको परीक्षणमा १ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ भने ३ सय ४८ जना संक्रमण मुक्त भएका छन् ।

यससँगै हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ८ सय ७५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्