Logo
|
Saturday 20th April 2024
Logo

epaper

१ सय ८९ जना संक्रमणमुक्त, ७७ जनामा कोरोना संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार ९ सय ८१ जनमा गरिएको परीक्षणमा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ भने १ सय ८९ जना संक्रमणमुक्त भएका छन् ।

यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार २ सय १२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्