Logo
|
Friday 29th March 2024
Logo

epaper

७३ जनामा कोरोना संक्रमण पुष्टि, १ सय ९२ जना संक्रमणमुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

५०६२ जनामा गरिएको परीक्षणमा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामो १ सय ९२ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५०५० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्