Logo
|
Thursday 25th April 2024
Logo

epaper

५१ जना कोभिड–१९ संक्रमित थपिँदा ३९२ जना संक्रमणमुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ५१ जना कोभिड–१९ संक्रमित थपिएका छन् । पाँच हजार ९१४ वटा स्वाब नमुनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा देशभर ३९२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर कोरोनाका कारण कसैको पनि मृत्यु पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले शुक्रबार जनाएको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या तीन हजार ९९६ छ ।

प्रतिक्रिया दिनुहोस्