Logo
|
Friday 29th March 2024
Logo

epaper

चीनमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु



चीनमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । दुबै मृत्यु उत्तरपूर्वी प्रान्त जिलिनमा भएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

एक वर्षपछि पहिलो पटक कोरोना संक्रमणका कारण मृत्यु भएको बताइएको छ । हाल संक्रमणबाट सबैभन्दा बढी जिलिन प्रान्त प्रभावित भएको छ ।

चीनमा तीव्र रुपमा संक्रमण फैलिएसँगै धेरै शहरहरुमा कडा लकडाउन र प्रतिबन्ध लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्