Logo
|
Thursday 25th April 2024
Logo

epaper

४ सय ९ जना संक्रमणमुक्त, १७ जनामा कोरोना संक्रमण



जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ५ सय ४३ जनामा गरिएको परीक्षणमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४ सय ९ जना संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन् ।

यससँगै हाल देशभर कोरोना संक्रमितको सक्रिय संख्या ३ हजार ५ सय ९५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्