Logo
|
Friday 29th March 2024
Logo

epaper

३ सय १९ जना संक्रमणमुक्त, २१ जनामा कोरोना संक्रमण



जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ३ सय ९ जनामा गरिएको परीक्षणमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


त्यस्तै पछिल्लो २४ घण्टामा ३ सय १९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन् ।


यससँगै हाल देशभर कोरोना संक्रमितको सक्रिय संख्या १ हजार २ सय ५४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्