Logo
|
Wednesday 24th April 2024
Logo

epaper

८९ जना संक्रमणमुक्त, २५ जनामा कोरोना संक्रमण



जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ९ सय ५१ जनामा गरिएको परीक्षणमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


त्यस्तै पछिल्लो २४ घण्टामा ८९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन् ।

यससँगै हाल देशभर कोरोना संक्रमितको सक्रिय संख्या १ हजार ८१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्