Logo
|
Friday 19th April 2024
Logo

epaper

नोबेल अस्पतालमा कार्यरत डाक्टर मृत फेला



जनस्वास्थ्य सरोकार, विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत डाक्टर विजय यादव मृत फेला परेका छन् ।

सप्तरी राजविराज घर भएका २८ वर्षीय डा.यादव शनिबार विहान मृत फेला परेका हुन् । उनी मेडिकल अधिकृतका रुपमा तीन वर्षदेखि नोबेल मेडिकल कलेजमा कार्यरत थिए ।

डा. यादवले बंगलादेशबाट एकबीबीएस अध्ययन गरेको उनको परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्