Logo
|
Thursday 25th April 2024
Logo

epaper

९० जना संक्रमणमुक्त,११ जनामा कोरोना संक्रमण



जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ३ सय ६० जनामा गरिएको परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


त्यस्तै पछिल्लो २४ घण्टामा ९० जना कोरोना संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन् ।

यससँगै हालदेशभर कोरोना संक्रमितको सक्रिय संख्या ९ सय ४२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्