Logo
|
Wednesday 24th April 2024
Logo

epaper

६ सय ६९ सक्रिय संक्रमित, १२ जनामा कोरोना संक्रमण



जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ३ सय ४९ जनामा गरिएको परीक्षणमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन् ।

यससँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ६ सय ६९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्