Logo
|
Friday 2nd June 2023
Logo

epaper

९ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु संख्या शून्य



जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ४३ जनामा गरिएको परीक्षणमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४४ जना कोरोना संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन् ।

यससँगै हाल देशभर कोरोना संक्रमितको सक्रिय संख्या ४ सय पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्