Logo
|
Friday 20th May 2022
Logo

epaper

३ हजार ५ सय ४७ जनाको परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण



जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ५ सय ४७ जनामा गरिएको परीक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने मृत्यु संख्या शून्य छ ।

यससँगै हाल देशभर कोरोना संक्रमितको सक्रिय संख्या २ सय ९८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्