Logo
|
Thursday 28th March 2024
Logo

epaper

देशभर थप २१ जनामा कोरोना संक्रमण, १७ संक्रमणमुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौँ । सोमबार देशभर थप २१ जनामा कोरोना संक्रमण देखिएको छ । देशभरका प्रयोगशालाबाट ४ हजार ५७५ नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा १७ जना संक्रमणमुक्त भएका छन् भने कसैको मृत्यु भएको छैन । देशभर २७१ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्