Logo
|
Saturday 20th April 2024
Logo

epaper

१९ जना संक्रमणमुक्त हुँदा १४ जना नयाँ संक्रमित थपिए



जनस्वास्थ्य सरोकार, काठमाडौँ । शुक्रबाट देशभर थप १४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालाबाट २ हजार ७७१ नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
सोही अवधिमा १९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने मृत्यु शुन्य रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २४३ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्