Logo
|
Wednesday 24th April 2024
Logo

epaper

चिकित्सा शिक्षा आयोगले गर्यो स्नातक तहको सिट निर्धारण, कुन कलेजलाई कति सिट ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले स्नातक तहको सिट निर्धारण गरेको छ ।


आयोगले कार्यकारी समितिको बैशाख २० गतेको निर्णय अनुसार शैक्षिक सत्र २०७८/७९ का लागि स्नातक तहको सिट निर्धारण गरेको हो ।


आयोगले एमबीबीएसमा १८९५, बीएसी नर्सिङमा १४६०, बिडिएसमा ५६५, बिफार्ममा ८७० सिट निर्धारण गरेको छ ।

कुन कलेजलाई कति सिट

प्रतिक्रिया दिनुहोस्