
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सोमबार देशभर थप ८ जनामा कोरोना संक्रमण देखिएको छ । देशभरका प्रयोगशालाबाट ३ हजार २ जनाको नमूना परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् भने मृत्यु संख्या शून्य रहेको छ ।
हाल देशभर १९० जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टाको अवधिमा ३८ हजार ३५९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
