Logo
|
Thursday 28th March 2024
Logo

epaper

भक्तपुर अस्पतालले माग्यो मेडिकल केहि संख्यामा अफिसर



जनस्वास्थ्य सरोकार, भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालले केही संख्यामा मेडिकल अधिकृतका लागि दरखास्त आह्वान गरेको छ । ६ महिने करार सेवाका लागि १५ दिनभित्र लिखित दरखास्त दिन भनिएको छ ।

मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबीबीएस उत्तीर्ण भई नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका व्यक्तिले आवेदन दिन सक्नेछन् ।

एक हजार रुपैयाँ शुल्क तिरेर प्रक्रियाबमोजिम लिखित परीक्षामा सहभागी हुन सकिने बुधबार प्रकाशित विज्ञापनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्