Logo
|
Thursday 28th March 2024
Logo

epaper

२१ जना नयाँ कोरोना संक्रमित थपिँदा १६ जना संक्रमणमुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमित थपिएका छन्।

देशभर गरिएको ३ हजार ७० पीसीआरम १८ र ७१८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ गरी २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा १६ जना संक्रमित निको भएका छन्। उक्त अवधिमा कसैको पनि मृत्यु भएको छैन। देशभर हाल १८७ जना संक्रिय संक्रमित छन्।

प्रतिक्रिया दिनुहोस्