Logo
|
Thursday 28th March 2024
Logo

epaper

६ जनामा कोरोना संक्रमण, १३ संक्रमणमुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो चौबिस घण्टामा देशभर थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार जारी गरेको बिबरण अनुसार १ हजार ६९६ जनाको पीसीआर नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टी भएको हो ।

सोही अवधिमा १३ जना कोरोना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या १४१ रहेको छ । त्यसैगरी आईसीयूमा १ जना संक्रमित उपचाररत रहेका छन् । भेन्टीलेटरमा भने उपचार गराउनेको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्