Logo
|
Friday 1st July 2022
Logo

epaper

नर्सिङ लाइसेन्स परीक्षाको अनलाइन आवेदन शुक्रबारदेखि खुल्ने



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल नर्सिङ परिषद्ले लिने नाम दर्ता (लाइसेन्स) परीक्षा यो वर्ष पहिलो चरणमा असार २५ गते हुने भएको छ ।

काउन्सिलले आज सूचना प्रकाशित गर्दै पीसीएल, बीएस्सी तथा मिडवाईफको लाइसेन्स परीक्षा लागि सो दिन हुने परीक्षाका लागि जेठ १३ गते शुक्रबारदेखि अनलाइन आवेदन खुल्ने जनाएको छ ।

परिषद्ले परीक्षा बिहान ९ बजेदेखि हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्