Logo
|
Saturday 20th April 2024
Logo

epaper

देशभर १२ जनामा कोभिड–१९ पुष्टि, १३ जना संक्रमणमुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १२ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । तीन हजार ३८७ वटा नमूना परीक्षण गर्दा सो संक्रमण पुष्टि भएको हो ।

चौबीस घण्टामा १३ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १२४ पुगेको छ ।

आज ६६ हजार १८१ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्