जनस्वास्थ्य सरोकार, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आज अपरान्ह ४ बजे संघीय संसदको वैठकमा आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्नुहुँदै छ । हरेक वर्ष जेठ १५ मा नयाँ आर्थिक वजेट सार्वजनिक गर्नुपर्ने संविधानमा उल्लेख भएअनुसार अर्थमन्त्री शर्माले आयव्ययको वितरणका साथै बजेट प्रस्तुत गर्नुहुनेछ ।

आगामी आर्थिक वर्षको बजेटको सीमा १७ खर्ब ४५ अर्ब निर्धारण गरिएकोमा स्वास्थ्य मन्त्रालयलाई ७४ अर्बको बजेट तोकिएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
