Logo
|
Monday 4th July 2022
Logo

epaper

आज अपरान्ह ४ बजे आगामी वर्षको बजेट सार्वजनिक हुँदै, स्वास्थ्यलाई ७४ अर्ब



जनस्वास्थ्य सरोकार, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आज अपरान्ह ४ बजे संघीय संसदको वैठकमा आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्नुहुँदै छ । हरेक वर्ष जेठ १५ मा नयाँ आर्थिक वजेट सार्वजनिक गर्नुपर्ने संविधानमा उल्लेख भएअनुसार अर्थमन्त्री शर्माले आयव्ययको वितरणका साथै बजेट प्रस्तुत गर्नुहुनेछ ।

आगामी आर्थिक वर्षको बजेटको सीमा १७ खर्ब ४५ अर्ब निर्धारण गरिएकोमा स्वास्थ्य मन्त्रालयलाई ७४ अर्बको बजेट तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्