Logo
|
Tuesday 5th July 2022
Logo

epaper

स्वास्थ्य क्षेत्रमा १ खर्ब ३ अर्ब १८ करोड बजेट विनियोजन, ६५५ स्थानमा निर्माणाधीन आधारभूत अस्पताल निर्माण सम्पन्न गर्ने



जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि स्वास्थ्य क्षेत्रमा १ खर्ब ३ अर्ब १८ करोड बजेट विनियोजन गरेको छ ।

विनियोजित रकममध्ये संघमा ६९ अर्ब ३८ करोड, प्रदेशमा ६ अर्ब ३६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ करोड रहेको अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको वजेट भाषणमा जानकारी दिनुभएको हो ।

सरकारले आगामी वर्ष ६५५ स्थानमा निर्माणाधीन आधारभूत अस्पताल निर्माण सम्पन्न गर्ने, विद्युतीय स्वास्थ्य सूचना प्रणाली अवलम्बन गरिनेलगायतका योजना ल्याएको छ । बाँकी……

प्रतिक्रिया दिनुहोस्