
जनस्वास्थ्य सरोकार , काठमाडौँ । भारतीय कँग्रेस अध्यक्ष सोनिया गान्धीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएसगै उनी आइसोलेसनमा बसेकी छन् ।
गान्धी लाई हल्का ज्वरो र रुघाखोकी लागेको पार्टीका वरिष्ठ नेता तथा प्रवक्ता रणदिप सिंहले बताए ।
बुधबार मात्रै भ्रष्टचार विरुद्धको निकाय इनफोर्समेन्ट डाइरेक्टोरेटल सम्पति शुद्धिकरण मुद्धामा कांग्रेस प्रमुख सोनिया गान्धी र उनका छोरा राहुल गान्धीलाई ८ जुनमा उपस्थित हुन आदेश दिएको थियो ।एजेन्सी
प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
