जनस्वास्थ्य सरोकार, काठमाडौं । सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिकाका डा. विजयकुमार यादवको हत्या भएको आरोप लगाउँदै निष्पक्ष छानविनका लागि संसदहरुले माग गरेका छन् । प्रतिनिधिसभाको वैठकमा नेकपा एमालेकी सांसद सरिताकुमारी गिरीले डा. यादव मृत्युको निष्पक्ष छानवीन गर्न माग गर्नुभएको हो ।

नोबेल मेडिकल कलेजमा हाडजोर्नी विशेषज्ञ डा.विजयकुमार यादवको यही जेठ १८ गते राति निर्ममतापूर्वक हत्या गरिएको आरोप लगाउँदै उहाँले प्रशासनले घटनालाई आत्महत्यातर्फ बङ्ग्याउन खोजेको आरोप लगाउनुभयो ।
डा.विजय पाँच वर्षअघि बङ्गलादेशबाट एमबिबिएस अध्यन पूरा गरी नेपाल आउनुभएको थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
