जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको रातोपुलस्थित नेशनल बाथरोग सेन्टर ९ वर्षमा प्रवेश गरेको छ ।
सो अवसरमा सेन्टरले आज (जेठ २२ गते) देखि २६ गतेसम्म ५ दिनसम्म निःशुल्क बाथरोग तथा नशारोगको स्वास्थ्य परीक्षण शिविर शुरु गरेको छ ।

सेन्टरले हातखुट्टा वा जिउ अरठ्ठो हुने, छालामा डाबर आइरहने, पैताला पोल्ने र हातका औंलाहरु दुख्ने र सुन्निने भएमा तत्काल बाथरोगको परीक्षण गर्न आग्रह गरेको छ । ९ औं वार्षिकोत्सवका अवसरमा सेन्टरले सिपिआर, इएसआर, युरिक एसिड र सुगर जाँच निःशुल्क गरेको सेन्टरका प्रवन्ध निर्देशक रोशन कक्षपतिले बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
