Logo
|
Thursday 28th March 2024
Logo

epaper

थप १७ जनामा कोरोना संक्रमण, ७ जना डिस्चार्ज



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९१५ जनाको पीसीआर र १ हजार १५५ जनाको एन्टीजेन परीक्षणका क्रममा १७ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा ७ जना उपचारपछि डिस्चार्ज भएका छन्। देशभर हाल १०९ जना सक्रिय संक्रमित छन्।

प्रतिक्रिया दिनुहोस्