नेभिगेशन

पूर्वमन्त्री मिथिला चौधरीको उपचारका क्रममा निधन

जनस्वास्थ्य सरोकार, सप्तरी । पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा भारतको दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको छ । छोरी रक्षा चौधरीका अनुसार, उपचारका क्रममा उहाँको शुक्रबार राति निधन भएको हो । चौधरी संविधानसभा सदस्य हुनुहुन्थ्यो । नेकपा (संयुक्त) को सांसद रहेको बेला उहाँ जनसंख्या तथा वातवरण मन्त्री हुनुहुन्थ्यो । उहाँको श्रीमान्, एक छोरा र दुई छोरी रहेका छन्

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट