
जनस्वास्थ्य सरोकार, काठमाडौ । नेपाल फार्मेसी परिषद्को फर्मासिस्ट नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार २५ दशमलव ९२ प्रतिशत विद्यार्थी मात्रै उत्तिर्ण भएका छन् ।
परीक्षा सानोभर्याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा शनिबार भएको परीक्षामा सहभागी भएकामध्ये २ सय ४ जना मात्र पास भएका हुन् । परीक्षामा ७ सय ८७ जना सहभागी भएका थिए ।

प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
