
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पूर्वप्रधानसेनापति रुकमांगद कटवालको दुवै मिर्गौला फेल भएको छ । उहाँको मिर्गौलाको प्रत्यारोपण गर्नुपर्ने भएकाले दाताको खोजी भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।
उहाँले हाल वीरेन्द्र सैनिक अस्पताल छाउनीमा डायलाइसिस गराइरहनुभएको छ । मिर्गौला प्रत्यारोपण नभएसम्मका लागि आवश्यकतानुसार कटवालको सातामा दुईदेखि तीन पटकसम्म डाइलासिस गराइरहनुपर्ने चिकित्सकले बताएका छन् ।
पूर्वप्रधानसेनापति कटवालले मिर्गौला प्रत्यारोपण नेपालमै गराउने चाहना व्यक्त गरेको परिवारले जनाएको छ । विसं २०६६ सम्म कटवाल मुलुकको प्रधानसेनापति हुनुहुन्थ्यो ।
प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
