
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेसनल कन्फरनेस हब एन्ड सेटलाइट हस्पिटल नेटवर्क अस्पतालहरुको सम्मेलन काठमाडौंमा सुरु भएको छ।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेलले हब अस्पताल र तिनका सेटलाइट अस्पताल स्थापना भएको धेरै दिन नभएपनि हब सेटलाइट अस्पतालको सञ्जाल र सक्रियता उपत्यका बाहिर न्यून रहेको बताउनुभयो ।
डा पोखरेलले सम्मेलनमा देशभरका हब र सेटलाइट अस्पतालको भोगाइ र अनुभव आदानप्रदानले हब र सेटलाइट अस्पतालका सञ्जालका मापदण्डहरूको सूक्ष्म विश्लेषण, विशेषज्ञहरूको विशेष छलफलले थप बलियो बनाइ विपत तथा स्वास्थ्य संकटकालमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
