Logo
|
Friday 1st July 2022
Logo

epaper

१५ जना कोरोना संक्रमित थपिए, १०६ जना सक्रिय संक्रमित



?

 जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको २ हजार ८६ पीसीआर र ११२५ जनाको एन्टीजेन परीक्षणका क्रममा १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

गत २४ घण्टामा १३ जना संक्रमित निको भएका छन्।  उक्त अवधिमा कसैको पनि मृत्यु भएको छैन। देशभर हाल १०६ जना सक्रिय संक्रमित छन्।

प्रतिक्रिया दिनुहोस्